बालयोगेश्वर विजय श्रीकृष्ण मूर्ति महाराजजी देवघाट धाममा “माता पिता सेवा आश्रम” निमाणार्थ आफूले सकेको सहयोगMata Pita Sewa Ashram, Devghat Dham — support for construction
तनहँ जिल्लामा रहेको पवित्र देवघाट धाममा पूज्य ईश्वरकृष्ण महाराजजी द्धारा संकल्पित तथा विश्व जागरण महाअभियान आयोजित ऐतिहासिक मकर स्नान माघे मेला देवघाट महामहोत्सव २०८१ माघ १ गतेदेखी ३० गतेसम्मको विशेष कायृक्रममा, समाजको दुःखमा मल्हम पट्टी लगाउने सपना बोकेर समाजसेवामा आफ्नो जीवन समर्पित गर्नुभएका सनातन धर्मका धर्मसम्राट, मानव सेवा फाउण्डेसनका संस्थापक, पशुपति कोटिहोमका यज्ञ संकल्पकर्ता, यज्ञशिरोमण बालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिजी महाराजको उपस्थिती भएको थियो ।Support for building the Mata Pita Sewa Ashram at Devghat Dham.
Read moreथप पढ्नुहोस्